Monday , August 2 2021
Breaking News
Home / राशिफल / आज असार २५ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज असार २५ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७८ साल असार २५ गते, शुक्रबार । सन् २०२१ जुलाइ ९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । गृष्म ऋतु । असार कृष्ण पक्ष । औशी तिथी । चन्द्रमा कर्कट राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १२ र सूर्यास्त बेलुकी ७:४ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हतारमा  काम बिग्रिने छ । दौड धुप बढी हुनेछ । दाजुभाइले साथ दिनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनमा सन्तुष्टि मिल्नेछ । वाणीले साथ दिनेछ । कुटुम्ब नजीक पर्नेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रशन्नता बढ्नेछ । पहिचान मिल्नेछ । साथीभाइसँग रमाइलो मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्चको दायरा बढ्नेछ । अनावस्यक कामले सताउनेछ । कठीन यात्रा हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामान्य व्यापार बढ्नेछ । मित्रको सहयोग मिल्नेछ । धनको जोहो हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) राजनीतिक फाइदा हुनेछ । रोजगारीको अवसर देखिनेछ । ठुलाबडाले साथ दिनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्मिक भावना आउनेछ । यात्रामा सफलता मिल्नेछ । अड्केको काम सुचारु हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी काम अधुरो हुनेछ । आर्थिक झन्झट व्यहोर्नु पर्नेछ । चिसोले स्वास्थ्य वाधा आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  यात्राको सुख मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । व्यवसायिक दौड धुपहुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा सुधार हुनेछ । विरोधी पर जानेछन् । किनमेलमा खर्च हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सांगीतिक रुचि बढ्नेछ । भाग्यले साथदिनेछ । शैक्षिक प्रगति हु्ुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरायसीमा होल बिग्रिनेछ । शंकाले वैमनस्यता आउनेछ । सुरुको कार्य अन्तिममा बन्नेछ ।

About admin

Check Also

भोलि साउन १३ गते बुधबार, कुन-कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस् दैनिक राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : कममा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *