Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / भुन्टीसँग बिहे गरे लगत्तै मिडियामा आए सन्तोष, खोले रियल लाइफमा उनीसँगको आफ्नो सम्बन्ध पनि, हेर्नुहोस् भिडियो

भुन्टीसँग बिहे गरे लगत्तै मिडियामा आए सन्तोष, खोले रियल लाइफमा उनीसँगको आफ्नो सम्बन्ध पनि, हेर्नुहोस् भिडियो

पछिल्लो समयको निकै र्चित सामाजिक कथावस्तुमा आधारित श्रँखला हो, भुन्टी । आशा खड्काको निर्देशनमा बनिरहेको उक्त सिरियल हरेक हप्ता आउने गर्दछ ।

देश तथा बिदेशका धेरै दर्शकहरुले भुन्टी सिरियललाई अथाह माया दिदै आएका छन् । भुन्टीको जीवन सँघर्षको कथा भन्दै आईरहेको भुन्टी सिरियलको कथा आशाले नै लेख्छिन् । भुन्टी सँगै अर्को श्रंखला कान्छीमा पनि व्यस्त आशा नै

सिरियलमा बिभिन्न क्यारेक्टरहरु पनि बहन गर्दछिन् । देश तथा बिदेशमा भुन्टी सिरियल पर्खेर बस्ने हेर्ने, कमेन्ट गर्ने धेरै छन् । अप्लोड भएको एक घण्टामै लाखौं भ्युज पाउने भुन्टी सिरियलको कथा यसै बिच मोडियो ।

यस हप्ताको श्रंखलामा भुन्टीको सन्तोष सरसँग बिवाह भएको देखाईएको छ । यस सँगै भुन्टीका सन्तोष मिडियामा आएका छन् ।

मिडियामा आएसँगै दर्शकको चाहना अनुसार भुन्टी सिरियलमा बिवाह गरिएको उनले बताए । अब कस्तो होला त भुन्टीको जीवन ? के दर्शकले चाहे जस्तै भुन्टीले सुख पाउँलिन् । सन्तोष न्यौपानेले सबै खुलाएका छन् ।

उनले आफ्नो र आशा खड्काको रियल लाईफ सम्बन्धको पनि खुलाशा गरे । भुन्टीमा बिहे गरिरहँदा सन्तोषलाई आफ्नो वास्तविक जीवनको बिवाहको याद आयो र आँशु झर्यो । भिडियो हेर्नुहोस

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *