Friday , September 24 2021
Breaking News
Home / समाचार / भर्खरै बाहिरियो Sujita bhandari ह”त्या बारे भित्रि रह’स्य,कसैले नसोचेको खबर भिडियो हेर्नुहोस (न्याय का लागि सेयर गराै)

भर्खरै बाहिरियो Sujita bhandari ह”त्या बारे भित्रि रह’स्य,कसैले नसोचेको खबर भिडियो हेर्नुहोस (न्याय का लागि सेयर गराै)

भर्खरै बाहिरियो Sujita bhandari ह”त्या बारे भित्रि रह’स्य,कसैले नसो
चेको खबर भिडियो हेर्नुहोस (न्याय का लागि सेयर गराै)

पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृ’त भेटिएकी सुजिता भण्डारीको श’व भरतपुर अस्पताल ल्याइँदैछ ।

श’व भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी श’व निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

आइतबार साँझ श’व भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर श’व राखेको थियो । अब श’व भरतपुर अस्पतालको श’व गृहमा राखेर अनुसन्धान गर्ने वा थप जाँचका लागि काठमाडौं पठाउने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको एसपी अधिकारीले बताए ।

घ’टनास्थल नजिक धानमा हाल्ने वि’षादीको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । त्यहाँ एउटा झोलासमेत भेटिएको र उनकी दिदीले झोलाको पनि पहिचान गरेको एसपी अधिकारीले बताए । झोला र वि’षादीको सम्बन्धका बारेमासमेत अनुसन्धान भैरहेको उनको भनाइ छ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घट’नाबारे अनुसन्धान गरिरहेको बताए । उनले सुक्ष्म रुपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै प्रहरीले घ’टनाको अनुसन्धान गरिरहेको दाबी गरे ।

असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सु’जिता आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृ’त भेटिएकी हुन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अ’पहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको श’व फेला परेको प्रहरीले जनाएको छ । घ’टनास्थल मृ’तक भण्डारीको घरबाट करीब पाँच किलोमिटर टाढा पर्छ

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *