Saturday , September 25 2021
Breaking News
Home / समाचार / भद्रगोल बाट चर्चामा आएकी रक्षा श्रेष्ठ छोरा लाई जन्म दिएर आमा बनेकी छिन।।।

भद्रगोल बाट चर्चामा आएकी रक्षा श्रेष्ठ छोरा लाई जन्म दिएर आमा बनेकी छिन।।।

काठमाडौँ । भद्रगोल, सक्किगोनी, लगायतका चर्चित सिरियलकी कलाकार रक्षा श्रेष्ठ आमा बनिन् । छोरालाई जन्मदिएपछि रक्षा र उनका पति छन् खुशीले फुरुगं । सुत्केरी भए पनि रक्षाले छिट्टै फेरी सक्किगोनीमा अभिनय गर्ने भइन् । रक्षालाई यति मोटो रकम दिन जिग्री पाँडे भए तयार ।

कलाकार रक्षा श्रेष्ठ आमा बन्ने खुलासा भएको छ । हास्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी श्रेष्ठ बिबाह भएको लामो समयपछि आमा बन्न लागेको कुरा एक युट्युब च्यानलबाट बाहिरिएको हो ।

हालै एक युट्युव च्यानलसँको कुराकानीमा ‘भद्रगोल’ टिमले यसबारे खुलासा गरेको हो । कुराकानीमा रक्षा गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको ‘सक्किगो नि’ मा नदेखिने सम्भावना रहेको बताइएको छ । भद्रगोलबाट चर्चामा आएकी रक्षाले १ सयभन्दा बढी म्युजिक भिडियो तथा ६० भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

भद्रगोल बाट चर्चामा आएकी रक्षा श्रेष्ठ छोरा लाई जन्म दिएर आमा बनेकी छिन।।।

रक्षा श्रेष्ठ आमा बनिन्

भद्रगोल, सक्किगोनी, लगायतका चर्चित सिरियलकी कलाकार रक्षा श्रेष्ठ आमा बनिन्, छोरालाई जन्मदिएपछि रक्षा र उनका पति छन् खुशीले फुरुगं, सुत्केरी भए पनि रक्षाले छिट्टै फेरी सक्किगोनीमा अभिनय गर्ने भइन्, रक्षालाई यति मोटो रकम दिन जिग्री पाँडे तयार

उक्त बिन्दुबाट माथि उक्लिन सुरु गरेको कारोबार रकमले पुनः २१ कारोबार दिन पछि १६ जेठ २०७८ मा १७ अर्बको नयाँ रेकर्ड बनाएपछि मात्रै रोकियो। त्यसपछि बिस्तारै घट्न थालेको कारोबार रकम दुई दिनमै नौ अर्बमा खुम्चियो तर त्यसपछि भने फेरि कारोबार रकम बढ्न सुरु गर्‍यो। आठ कारोबार दिन पछि बढ्दै गएर गत जेठ ३० गते १९ अर्ब ५५ करोडको रेकर्ड बनाएको हो।

यो नै अहिले सम्मको सबैभन्दा बढी कारोबार भएको रेकर्ड हो। उक्त रेकर्ड पछि कारोबार रकम लगातार घट्दो क्रममा रहेको थियो। गत बुधवार पाँच अर्बको लाइनमा झरेको कारोबार रकम बिहीबार देखि पुनः बढ्दो क्रममा देखिएको छ। यस अघि आठ कारोबार दिनमै १९ अर्बको रेकर्ड कायम गरेको कारोबार रकमले यस पटक नयाँ रेकर्ड बनाएर फर्केला वा १३ कारोबारसम्म लगातार घटेको कारोबार रकमले थप समय लगाउला त्यो भने भविष्यले नै बताउला।

बर्षभरिको कारोबारले ट्रेन्डले भने लगानीकर्ता बाहिरिने गरेको देखाउँदैन। बरु दोस्रो बजारमा बढ्दै गएका नयाँ लगानीकर्ताले भने कारोबार रकममा नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्दै आएको देखिन्छ। वर्षको सुरुवातमा दोस्रो बजारमा २५ हजारमा सीमित रहेका लगानीकर्ता यति बेला सात लाखको हाराहारीमा पुगेका छन्।

प्राथमिक बजारमा १७ लाखबाट ३५ लाख नाघी सकेका छन्। शेयर बजारबाट लगानीकर्ता बाहिरिने गरेको भन्ने विश्लेषणलाई बढ्दै गएका लगानीकर्ताको तथ्यङ्कले आधारहीन रहेको देखाउँछ। उनीहरू बाहिरिएको भन्दा पनि कारोबार रकमको नयाँ रेकर्ड पछि लगानीकर्ताले कारोबारमा भने केही सुस्तता देखाउने गरेको कारोबार रकमले प्रस्ट्याउँछ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *