Friday , September 24 2021
Breaking News
Home / प्रमुख समाचार / एका विहानै काठमाडौंमा केन्द्रविन्दु भएर गयाे भूकम्पको धक्का

एका विहानै काठमाडौंमा केन्द्रविन्दु भएर गयाे भूकम्पको धक्का

एका विहानै काठमाडौंमा केन्द्रविन्दु भएर गयाे भूकम्पको धक्का । एका विहानै काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ।

विहान ६ बजेर ३२ मिनेटमा भूकम्पको महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौंको कुलेश्वरलाई केन्द्र बनाएको भूकम्प ३ दशमलव २ रेक्रटस्केलको रहेको केन्द्रको भनाइ छ ।

याे पनि, काठमाडौं उपत्यकामा लागू जोरविजोर प्रणाली हट्यो, सबै सार्वजनिक यातायात चल्न पाउने गते ताेकियाे ! काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

जोर विजोर प्रणाली अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

कहाँ छन युटुबर भाग्य न्यौपाने ?

काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *