Sunday , September 26 2021
Breaking News
Home / समाचार / चितवनको सामुदायिक वनमा युवतीको श’व फेला, ९ दिनदेखि ह’राएकी सुजिताको भएको आशंका

चितवनको सामुदायिक वनमा युवतीको श’व फेला, ९ दिनदेखि ह’राएकी सुजिताको भएको आशंका

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ३ धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा आइतबार साँझ एक युव’तीको पू’र्णरुपमा ग’लेको अवस्थामा श’व फेला परेको छ ।

यही असार ११ गते शुक्रबार बिहान घरबाटै ह’राएकी सोही वडाकी सुजिता भण्डारीको श’व भएको अनुमान गरिए पनि प्रहरीले त्यसको पुष्टि भने गरेको छैन । शव पहिचानको लागि घ’टनास्थल पुगेका आफन्तले श’व सुजिताकै रहेको भनी रो’एर फ’र्किएको वडा नं ३ का वडाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।

दस दिनअघि घरबाट बिहान साढे ५ बजे तरकारी किन्न नि’स्किएकी सुजिता परिवारको सम्पर्कमा आएकी थिइनन् । सुजिताको घरबाट तीन किलोमिटर धमिली र ध’मिलीबाट आधा घन्टा पैदल हिँडेपछि घ’टनास्थलमा पुगिन्छ ।सामुदायिक वनमा श’व फेला परेको जानकारी पाएपछि प्रहरीको टो’ली त्यसतर्फ गएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले राप्तीमा एक जना युवतीको श’व फेला परेको तर पहि’चान भइनसकेको बताए ।असार ११ गते बिहान घरबाट नि’स्किएकी सुजिताले मध्यान्ह १२ः१५ बजे दिदी कवितालाई फोन गरी आफू अ’प’ह’र’ण’मा परेको भन्दै ब’चाउन आग्रह गरेकी थिइन् ।

अ’तालिएर फोन गरेको आधारमा परिवारले सुजिताको अ’प’ह’र’ण भएको बताएका थिए । सुजिताको खोजीको लागि प्रहरीको के’न्द्रीय अनुसन्धान व्यु’रोबाट प्रहरीको टो’लीसमेत परिचालन गरिएको थियो ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *