Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / मेघा घिमिरे बहिनीका टिकटक भिडियो नेपालमा सबै भन्दा बढी भाइरल छन।। हेर्नुहोस उनका चर्चित भिडियो

मेघा घिमिरे बहिनीका टिकटक भिडियो नेपालमा सबै भन्दा बढी भाइरल छन।। हेर्नुहोस उनका चर्चित भिडियो

मेघा घिमिरे अहिले टिकटकमा सबै भन्दा बढी लाइक पाउने नेपाली चेलीको रुपमा परिचित छिन उनका भिडियो सबै भाइरल भइरहेका छन।। दु´र्घ´टना मा परि दुबै हात गु´माएकि मेघालाई श्रीमानले छोडेर एक्लै जीवन चलाउदै आएकी छिन।।
टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले मेघा घिमिरे जो आफ्नो नृत्य(डान्स) सधैजसो देखाउनुहुन्छ ।टिकटक प्रयोगकर्ताले उहालाई नचिन्ने सायदै कोहि होलान ।उहाको मनमोहक नृत्यको हामी सबै फ्यान हौ ।उहा बिराटनगर बाट हुनुहुन्छ र हाल काठमाडौंमा बस्दै आउनुभएको छ ।उहाका दुबै हात छैनन् तर हात छैनन् भन्दै रोएर र आफ्नो जिवनबाट हरेस खाएर बस्नुभन्दा उहाले जीवन जिउने तिर खुसि खोज्न तिर आफ्नो जीवन बेथित गर्नुभयो ।

उहाँ प्रेरणाको अभिन्न स्रोत समेत हो ।आफ्नो यथार्थलाई स्विकार गर्दै त्यसैलाइ लाई बर्दान स्वरुप लिएर आफ्नो नृत्यबाट सबैलाई मनोरञ्जन गराईरहनुभएको छ ।मान्छेले सुख हैन सन्तुष्टि खोज्नुपर्छ भनेझै उहाँ एक आदर्शको पिलर हो भन्दा कसैको मत बिपक्षमा नआउला ।

हेर्नुस् उहाको दमदार नृत्य प्रस्तुति

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *