Friday , September 24 2021
Breaking News
Home / समाचार / जागिर खुल्यो @Free Visa कसरी काम पाउने सम्पूर्ण जान”कारी इच्छुक ले Hi लेखी पूरा पढेर शेयर गर्नुहोस

जागिर खुल्यो @Free Visa कसरी काम पाउने सम्पूर्ण जान”कारी इच्छुक ले Hi लेखी पूरा पढेर शेयर गर्नुहोस

संयुक्त राज्य अमेरिका मा कसरी काम पाउने ? के तपाई अमेरिकामा बस्ने सपना देख्नुहुन्छ? त्यहाँ सार्नका थुप्रै कारणहरू छन्: उच्च स्तरको जीवनस्तर, बढेको स्थिति, र उत्तम तलब मापन।यो पक्कै पनि सपना को रूप मा लिन लायकको हो, तर जब सम्म तपाईं संयुक्त राज्य अमेरिका मा अध्ययन गर्ने योजना गर्नुहुन्न |

तपाईले आफ्नो भिसा सुरक्षित गर्नका लागि रोजगार खोज्नु पर्छ। त्यो सजिलो हुँदैन, तर हामीले तपाईंलाई सही मार्गमा पुग्नको लागि केहि उ प यो गी सल्लाह हरू एकत्रित गरेका छौं।

काठमाडौं । बागमती प्रदेश सरकारले बालबालि का हरु लाई मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा कोरोनाका कारण आमाबावु नै गुमाएका बालबालि का का लागि उक्त भत्ता प्रदान गर्ने निर्णय गरेको हो । बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विष्णु प्रसाद प्रसाई ले उक्त जानकारी गराउनु भएको हो । प्रदेश सरकारले कोभिड १९ को संकट बाट प्रभावित नागरिकको जीवन स्तरमा सुधार ल्याउनका हरित उत्पादन, हरित, उत्थानशील, समावेशी विकास जस्ता असल अभ्यासहरुको आन्तरिकी करण गरी सामाजिक तथा पूर्वाधार विकास का कार्यक्रम मा कार्यान्वयन लाई जोड दिएको छ ।

पहिलोपटक अमेरिकी रोजगारदाताले क्ष’मतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अ’नलाइन मार्फत र’जिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्या’चलर डि’ग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मा’स्टर्स डि’ग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मा’स्टर्स डि’ग्री गरेकाहरुले ६५ हजारको को’टामा समेत भा’ग लिन पाउनेछन् ।पुरा तरीका, सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस |

यो पनि हेर्नुस – नेकपा (एमाले) भित्रको आन्तरिक विवाद समाधानभन्दापनि विवादतर्फ उन्मुख भएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएका छन् ।

तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिसकेको छ । नेपाल पक्षधर नेताहरुले बरु राजनीतिबाट सन्यास लिने र आत्महत्या गर्ने तर देउवाको पक्षमा गरेको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने प्रतिक्रिया दिएका छन् ।

आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छन् । उनले आफू एकताको पक्षमा उभिँदै आएको बताएका छन् । तर, एकताको लागि सबै नेता गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । नेता गौतमले माधव नेपालसहितको एकताको लागि प्रयास गर्नुपर्ने पनि धारणा राखेका थिए ।

अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किएपछि नेपाल पक्ष दबाबमा परेको छ । नेपाल पक्षधर युवा नेताहरुले यो बीचमा एकताको लागि ठोस सहमति गर्ने प्रयाससमेत गरेका थिए । तर, हिजो बसेको नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । आजको बैठकमा नेपाल पक्षधर कोही पनि सदस्य सहभागी छैनन् । बैठक सुरु हुनुभन्दा अघि नेपाल पक्षधर केही नेताहरु भने ओलीसँग छलफलको लागि बालुवाटार पुगेका थिए ।

एमालेनिकट विश्वस्त सुत्रका अनुसार पछिल्लो समय नेपाल पक्षका युवा नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, योगेश कुमार भट्टराई, भीम आचार्य र गोकर्ण विष्टमध्ये घनश्याममात्रै नेपालको पक्षमा छन् । बाँकी चार नेता पछिल्लो समय ओली क्याम्पमा जाने तयारीमा छन् ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *