Monday , August 2 2021
Breaking News
Home / आर्थिक / बिदेश मा हुनुहुन्छ? बिदेश बाट अब पैसा पठाउनुहोस यति धेरै बढ्यो बिदेशी मुद्राको भाउ

बिदेश मा हुनुहुन्छ? बिदेश बाट अब पैसा पठाउनुहोस यति धेरै बढ्यो बिदेशी मुद्राको भाउ

बिदेश मा हुनुहुन्छ? बिदेश बाट अब पैसा पठाउनुहोस यति धेरै बढ्यो बिदेशी मुद्राको भाउ आज शुक्रबार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ आजको बिनिमय दर आज असार १८ गते शुक्रबार पनि अमेरिकी डलरसहित धेरै देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ०१ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ ६१ पैसा रहेको छ ।

यूरोपियन यूरो एकको खरिददर १ सय ४१ रुपैयाँ ०३ पैसा तथा बिक्रिदर १ सय ४१ रुपैयाँ ७४ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ६३ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ६४ पैयाँ ७९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ७६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ९४ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ९६ रुपैयाँ ९५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १५ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर ३ सय १७ रुपैयाँ २६ पैसा रहेको छ । यि सबै नेपाल राष्ट्र बैँकले ताेकेकाे विनिमयदर हाे । जानकारीका लागि सेयर गर्दै जानू हाेला ।

About admin

Check Also

आज साेमबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज साेमबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज सोमबार नेपाली बजारमा सुनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *