Sunday , September 26 2021
Breaking News
Home / समाचार / भर्खरै बुहारिमाथि घरकाले यस्तो नि’र्घा त कु’टपिट, घाउ नै घाउ, कठै (हेर्नुस् भिडियो )

भर्खरै बुहारिमाथि घरकाले यस्तो नि’र्घा त कु’टपिट, घाउ नै घाउ, कठै (हेर्नुस् भिडियो )

शनिसा तामाङ ,धादिङ घर हाल गोदाबारिमा बसोबास ।बुढासगै सासू ससुरा सहित उनी बस्दैआएकि थिइन ।नर्भिक अस्पतालमा स्टाफ नर्समा जागिर पनि लामै समयदेखि खादै आएकि थिइन् ।

उनले चार बर्षबाट एकजना युवकसग प्रेम गरिन् र सासू ससुराले बिहे गर अब यति लामो समय सगै भैसक्यौ भने पश्चात शनिसाले बिवाह गर्ने निधो गरिन् तर बिवाह गरेपछि सासू ससुरा र श्रिमानले कुनै दिन पनि राम्रो गरेनन् तथानाम गा लि गरिरहे र हालसालै भने सासू ससुरा र श्रिमानले शनिसालाई बा धेर नि र्घात रुपमा कु टपि ट गरे र उनका शरिरमा देखिएका दा गहरु घा उहरु त्यो घ टनाको प्रमाण हुन् ।

कसैलाई पनि कसैमाथि यसरी कु टपिट गर्ने अधिकार छैन् ।कानुनलाई हातमा लिएर आफ्नो मनोमानी गर्ने प्रबृत्तिहरुको अन्त्य हुन जरुरि छ ।अहिले त्यो घरबाट जसोतसो भागेर उनी आफ्नो ज्यानको सुरक्षा गरिपाउ भन्दै मिडियासम्म आएकि छिन् ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *