Sunday , September 26 2021
Breaking News
Home / समाचार / सबिता भण्डारीको यी सानो अबोध छोराले ममिलाई भावुक हुँदै हेरिरहेको तस्बिरले दुनियाँलाई रुवायो(हेर्नुस्)

सबिता भण्डारीको यी सानो अबोध छोराले ममिलाई भावुक हुँदै हेरिरहेको तस्बिरले दुनियाँलाई रुवायो(हेर्नुस्)

चितवनकी सविता भण्डारीका साना छोरा छन् । उनले आमालाई के भएको हो भन्ने थाहा पाउने उमेर भइसकेको छैन । यति सानै उमेरमा आमा गुमाएका यि बालकले अब कहिल्यै आमाको काख पाउने छैनन् । सविताको रहस्यमय निधन भएपछि न्याय माग्दै सामाजिक सञ्जालमा आवाज उठाइएको छ । माइतीले घटना रहस्यम भनेका छन् भने सविताका घर परिवारले उनले देह त्याग गरेको बताउँदै आएका छन् ।

प्रहरीले यो घटनाको अनुसन्धान गरिहरेको छ । एक महिना भन्दा अघि सविताको निधन भइसकेका भएपनि त्यसवारे अहिले उनको वारेमा सामाजिक सञ्जालमा चर्चा भएको हो । सविताकी वहिनीले सवितालाई उनकै ससुराले नराम्रो ब्यवहार गर्थे भन्दै एउटा भिडियो र केही आवाज सार्वजनिक गरेपछि अहिले यो विषय चर्चामा छ । माइती र घर दुवै पक्षका आफ्ना तर्कहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।

अनुसन्धानमा कुनै लापरवाही नहोस् भनेर दवाव समेत दिइएको छ । त्यसपछि मैले दिदीलाई यसरी बोलेको भरमा कसैलाई पत्याउँदैन, बरु एउटा भिडियो बनाउने प्रयास गर न भनेर सुझाएकी थिएँ,’ सजनीले एक युट्युब च्यानलसँग भनेकी छिन्, ‘त्यसपछि सविताले भिडियो बनाइन् र मलाई पठाएकी हुन्।’ यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी अधिकारीले भने घटनाको अन्तर्य नबुझी सोसल मिडियामा अनेक अ’फवाह फैलिरहेको गुनासो गरे।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *