Sunday , September 19 2021
Breaking News
Home / स्वास्थ्य / अर्कै जातको बिहे गरेको भन्दै दाजुले बिहे गर्ने बित्तिकै बहिनी ज्वाईलाई हाुने गो ली दुलाहाको तत्काल मृत्यु, दुलही अस्पतालमा

अर्कै जातको बिहे गरेको भन्दै दाजुले बिहे गर्ने बित्तिकै बहिनी ज्वाईलाई हाुने गो ली दुलाहाको तत्काल मृत्यु, दुलही अस्पतालमा

प्रेम जो सँग पनि हुन सक्छ । प्रेमले जात धर्म, वर्ग हेर्दैन । तर, परिवारको स्वीकृति बिना प्रेम गर्न अझै धेरै ठाउँहरुमा ब र्जि त छ । त्यसमध्ये भारत पनि एक हो । त्यहाँ परिवारको स्वीकृतिविना विवाह गरेका जोडीमाथि अमानवीय कार्य भएको छ ।

यो दिल्लीको घटना हो । घटनामा युवकको घटनास्थलमै मृत्यु भएको छ । युवती गम्भीर घाइते भई अस्पताल लगिएको छ । घटना शुक्रबार विहान द्वारका क्षेत्रमा भएको हो । इन्डियन एक्सप्रेसका अनुसार भाडामा लिएको कोठामा मृत्यु भएका युवक विनय दहिया २३ वर्षका छन् । घाइते युवती किरण १९ वर्षकी छिन् ।

उनीहरुमा माथि गो ली हा नि ए को थियो । विनयको शरीरमा ४ लागेको थियो । किरणलाई ५ लागेको थियो । उनको बैंकटेश्वर अस्पतालमा उपचार भइरहेको उल्लेख छ । सोनेपतस्थित गाउँबाट उनीहरु परिवारको स्वीकृतिविना विवाह गरेर द्वारका पुगेका थिए । घटना परिवारको चाहना विपरित विवाह गरेकाले घटना हुनसक्ने आशंका गरिएको छ ।

भारतमा परिवारको सहमति विपरित विवाह या प्रेम गर्दा आफ्नै परिवारका सदस्यबाट भएका यस्ता घटनाहरु धेरै छन् । यसलाई अनर कि लि ङ नाम दिइएको छ । प्रतीकात्मक तस्वीर

About admin

Check Also

सुत्नुभन्दा अगाडि उमालेर खानुहोस् केरा, केहि दिनमा आफै देख्नुहुनेछ चमत्कारिक लाभ

काठमाडौँ। केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । केरामा पोषक तत्व पाइन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *