Monday , August 2 2021
Breaking News
Home / मनोरंजन / टिकटकमा भाईरल ४ बर्षे बाबु एलेक्स मिडियामा । उनको अभिनय र नृत्य देखेर सबै चकित परे, चलेका कलाकारलाई टक्कर दिए (भिडियो हेर्नुस)

टिकटकमा भाईरल ४ बर्षे बाबु एलेक्स मिडियामा । उनको अभिनय र नृत्य देखेर सबै चकित परे, चलेका कलाकारलाई टक्कर दिए (भिडियो हेर्नुस)

टिकटकमा भाइरल क्युट चक्लेटी स्वर ४ बर्षिय एलेक्स खड्का पहिलो पटक बाबु आमा सहित मिडियामा आएका छन । एति सानै उमेरमा अभिनयमा अब्बल छन । उनी भरखर युकेजिमा अध्ययनरत छन । चन्चले स्वभाव तोते बोली सुनिरहु जस्तो लाग्ने । उनलाइ एक दुई पटक सिका एपछी टिक टकमा आफै अभिनय गर्छन भनेर आमाले सुनाइन । भाइरल एलेक्सको टिकटकमा माग्ने बुढ अर्थात केदार प्रसाद घिमिरे जस्ता रास्ट्रीय कलाकारले समेत कमेन्ट गरेको देख्दा उत्साहित भएको आमातले बताइन । एति सानै उमेरमा छोराले गरेको अभिनयप्रती गर्व महसुस गरेको सुनाउछ न बाबुले । उनलाइ म्युजिक भिडियोमा समेत अफर आको बताएका छन ।

यसैबिच शिशिर भण्डारीसँग भेट्दै एलेक्सले आकर्षक टिकटकहरु बनाए । साथमा रमाईलो कुराकानी गरे । निकै प्रतिभावान एलेक्सको प्रतिभा कुनै चलेका कलाकारहरु भन्दा कम छैन । एक दुई पटक गीत अथवा डाईलग सुनेपछि एलेक्स हुबहु उतारी टिकटक बनाईहाल्छन् । ४ बर्षमै यो प्रतिभा देखेर सबै चकित पर्छन् । शिशिर भण्डारीले बाबु एलेक्स र उनको आमासँग गर्नु भएको कुराकानीको भिडियो हेर्नुस

About admin

Check Also

विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हा’तपा’त, सामाजिक संजालमा भाइरल भयो

विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हा’तपा’त, सामाजिक संजालमा भाइरल भयो भिडियो बलिउड गायिका नेहा कक्कड …

Leave a Reply

Your email address will not be published. Required fields are marked *