Monday , August 2 2021
Breaking News
Home / जीवनशैली / रायोको साग खानाले हुन्छ यस्ताे अचम्मका फाइदा, सबैले जानी राखौँ

रायोको साग खानाले हुन्छ यस्ताे अचम्मका फाइदा, सबैले जानी राखौँ

रायोको साग खानाले हुन्छ यस्ताे अचम्मका फाइदा, सबैले जानी राखौँ । साग आफैंमा उपयोगी तरकारी हो । पकाएर र काँचै खान मिल्ने साग स्वादिलो पनि हुन्छ । त्यसमा पनि रायोको साग बहु उपयोगी हुन्छ । संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायोकाे साग पर्छ । यस्ता छन् रायोको सागका फाइदा:-

१) शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ । २) रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।

३) जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ । ४) रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।

५) रायो भिटामिन सीको पनि राम्रो स्रोत हो तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ । ६) रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।

७) रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।

८) रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्दछ । ९) रायोले पि-साब न-लीमा हुने पत्थरीलाई कम गर्छ ।

About admin

Check Also

राति सुत्नु भन्दा अगाडि महिलाले यी ६ काम गर्दा धनको कमी कहिल्यै नहुने

हिन्दु धर्ममा महिलालाई घरको लक्ष्मी मानिएको छ । जुन घरमा महिलालाई पुरै सम्मान मिल्छ उसको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *