Monday , August 2 2021
Breaking News
Home / समाचार / बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ

बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ

बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ बिदेश मा हुनुहुन्छ? अब पैसा पठाउनुहोस यति धेरै बढ्यो बिदेशी पैसाको भाउ = बिदेश बाट पैसा पठाउनेको लागि खुसिको खबर नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार आसार ९, जुन 23 ) को बजारमा भारतिय १ सयको १६० रहेको छ भने आज अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६९ पैसा र विक्रिदर ११९ रुपैयाँ २९ पैसा रहेको छ । आज डलरको भाउ यस्तो मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०७ पैसा र विक्रिदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ६३ पैसा र विक्रिदर १६५ रुपैयाँ ४७ पैसा रहेको छ । हिजोको तुलनामा आज पाउण्डको भाउ २ पैसाले घटेको छ ।

मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ १७ पैसा तथा बिक्रिदर ३९६ रुपैयाँ १७ ;पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३१४ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३१६ रुपैयाँ ४४ पैसा रहेको छ । यी सबै नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरकाे भाउ हाे । जानकारीका लागि शेयर गर्दै जानुहाेला ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *