Monday , August 2 2021
Breaking News
Home / प्रमुख समाचार / बिस्कुट खाने बित्तिकै ग’म्भीर बिरामी परेकी मोडलले ३ अर्ब ५५ करोड रुपैयाँ पाउने ।

बिस्कुट खाने बित्तिकै ग’म्भीर बिरामी परेकी मोडलले ३ अर्ब ५५ करोड रुपैयाँ पाउने ।

बिस्कुट खानेबित्तिकै गम्भीर बिरामी परेकी एक मोड`लले ३ अर्ब ५५ करोड रुपैयाँ पाउने भ`एकी छिन् । पिनट बटर बिस्कुट खाए`पछि ब्रेन ड्यामेजको सिकार भएकी सान्टे`ल

ग्याकेले`नलाई लस भेगासको एक अदा`लतले २९.५ मिलियन डलर क्षति`पूर्ति दिन आदेश दिएको हो । उनको मेडि`कल खर्च र मान`सिक–भाव`नात्मक कष्टको क्ष’ति`पूर्तिस्वरुप यो रकम दिन आदे`श दिइएको हो ।

२०१३ मा सान्टेल लस भे`गासको म्या`जिक फेसन ट्रेड शोमा मोडलिङ गर्दै थिइन् । यस क्रममा उनकी साथी ताराले उनलाई दही र प्रेट्जेल दिएकी थिइन् । प्रेटलेज एक प्रका`रको बिस्कुट हो । यो बिस्कु`टमा पिनट बटर पनि मिसा`इएको थियो र सान्टेल`लाई पिनट बटरबाट एलर्जी हुने समस्या थियो ।

तर, सान्टेललाई बिस्कुटमा पिनट बटर मिश्रित भएको थाहा थि`एन र उनकी साथी ता`रालाई सान्टेल`लाई पिनट बटरबाट एलर्जी हुने कुरा थाहा थिएन ।

सान्टेलले बिस्कुट खाएप`छि मेडिकल भा`षामा ‘एनफाइलेक्टि`क सक’ भनिने अवस्थामा पुगिन् । कुनै पनि व्यक्तिको श`रीरमा एलर्जीसम्बन्धि प्रतिक्रिया हुँदा यो स्थिति आउँछ र यो निकै दु’र्लभ हुन्छ तर यसको तत्कालै उप`चार नभएमा यो प्राण`घातक पनि हुन्छ ।

यो अवस्था आम रुपमा खानेकुराबाट हुने एलर्जी र किराफट्यांग्राले टोक्दा हुन्छ । यो स्थितिमा ‘एपिनेफ्रिन’ नामको औष`धि दिइन्छ र यो औषधि तत्काल नदिइए स्थिति ग`म्भीर हुन सक्छ ।

सान्टेलका वकिलले अदालतमा बताएअ`नुसार उनलाई अस्पताल लगेपछि यो औषधि दिइएको थिएन त्यसैले सान्टेल`को स्थिति झनै बिग्रिँदै गयो । त्यो समय`मा सान्टेलको उमेर २७ वर्ष थियो । वकिलका अनुसार मेडिकवेस्ट नामको अस्प`तालमा उप`चारपछि सान्टेलको दिमाग केही मिनेटको लागि बन्द भएको थियो ।

त्यतिबेला पारामे`डिक्सले पनि सान्टेललाई सही उपचार उपलब्ध गराउन सकेका थिएनन् । अहिले ३५ वर्ष`की सान्टेल यो घ`टनाबाट अझै निको हुन सकेकी छैनन् । उनी अहिले पनि पक्षघातको स्थितिमा छिन् । उनी २४ घण्टा परि`वारको रेखदेखमा रहन्छिन् । उनी आइ गेज कम्प्युटरको सहारामा अरुसँग कुरा गर्न सक्छिन् । विगत ८ वर्षदेखि उनी माता`पिताको डाइनिङ रुममा बसिरहेकी छिन् । – डिसीनेपाल

About admin

Check Also

परिक्षार्थीहरुका लागि खुसीको ख’बर, मन्त्रीपरिषद्ले नै दियो यस्तो निर्देशन

का’ठमाडौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *