Friday , September 24 2021
Breaking News
Home / समाचार / खुसिकाे खबर; नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दो क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् }

खुसिकाे खबर; नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दो क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् }

खुसिकाे खबर; नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दो क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ १० गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्या -न गुमाएका छन् । यससँगै देशभर को-रोनाबाट ज्या- न गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । यस्तै देशभर को- रोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

हाल देशभर को-रोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

भक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्डभक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्ड

काठमाडौं, असोज ८ – भक्तपुर प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *