Saturday , September 25 2021
Breaking News
Home / समाचार / आजको मौसम:देशभर वर्षा,यि प्रदेशमा भी,षण वर्षाको सम्भावना स,तर्क रहन आग्रह

आजको मौसम:देशभर वर्षा,यि प्रदेशमा भी,षण वर्षाको सम्भावना स,तर्क रहन आग्रह

आजको मौसम:देशभर वर्षा,यि प्रदेशमा भी,षण वर्षाको सम्भावना स,तर्क रहन आग्रह= काठमाडौ ,०१ असार। मनसुनी वायुको प्रभावले देशभर वर्षा हुने र केही स्थानमा भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

अहिले बिहान देशभर सामान्यको मौसम बदली रहेको छ। दिउँसो पनि देशभर मौसम बदली रहनेछ। अधिकांश  स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भने सतर्क रहन आग्रह पनि गरेको छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ। यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । हेर्नुस् यो भिडियो सहित समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला र पूरा भिडियो हेर्नुहोला

About admin

Check Also

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *