Sunday , August 1 2021
Breaking News
Home / समाचार / गायक शिव परियारले मानव सेवा आश्रमलाई गरे यति धेरै सहयाेग, हेर्नुहाेस्

गायक शिव परियारले मानव सेवा आश्रमलाई गरे यति धेरै सहयाेग, हेर्नुहाेस्

नेपाली चर्चित गायक हुन् शिव परियार । उनकाे जन्म सर्लाहीमा भएकाे हाे । करिब एक दसक देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका ‘कादम्बिनी’, ‘क्या दामी’ लगायत पाँच एल्बम बजारमा आइसकेका छन्। 

उनी अहिलेका चलेका नेपली गायक हुन्। यसबाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउने गर्छन् । हालै निम्न आय भएका उनीहरुलाई बढ्‍दो संक्र’मण र थपिँदो लकडाउनका कारण परेको सम’स्याहरु बारे खबर सार्वजनिक भएपछि चर्चित गायक शिव परियारले आँफुले सकेकाे सहयोग गरेका छन् । 

उनी राम्रो गायक त हुन् नै साथै यस विपद्को घडीमा उहाँले एक असल मानिस हुनुको कर्म निभाएका छन् । यस्तै उनले आज आफ्नो सहयोगको कार्यलाई अघि बढाएका छन् ।

आफुले सकेकाे सहयाेग गर्न पाउदा अति नै खुशी लागेको भन्दै मानव सेवा आश्रमलाई धन्यवाद दिदै प्रस्तुत तस्वीरहरु आफ्नो अफिसियल फेसबुक पेजमा पोस्ट गरेका छन् । 

यस्तै, उनीले हालै काे’राेनाकाे मा’हामा’रीले गर्दा धेरै मान्छे पिडित भएर राेएकाे भिडियाे र समाचार देख्न नसकेपछि उनले हालै केहि सहयाेग गरेका छन् । उनले ३० केजी मन्छुली चालम १४ बाेरा, ३० केजी रहरकाे दाल, १ काट्टुन सनफलावर तेल र १० केजि नुन, उनी मानव सेवा आश्रमका लागि उनले केहि सहयाेग उनले अाज गरेका छन् । 

यति मात्र नभइ उनले भबिषयमा पनि दिनदुखीलाइ सहयाेग गर्ने बताएका छन् र उनले हालै सामाजिक संजाल फेसबुक मार्फत केहि जानकारी दिएका छन्, हेर्नुहाेस् जस्ताकाे तस्तैः 

पछिल्लाे समय काेभिड १९ ले उत्पन्न गराएको हाम्रो देशको हालको बिषम परिस्थितिमा आफन्त अनि परिवार बिहिन नेपालि नागरिकको दु:खमा मल्हम लगाउँन मेरो सानो प्रयास स्वरूप मानव सेवा आश्रमका लागि यो राहत हस्ता’न्तरण गरेको छु | सकेको अव’स्थामा सधैं गर्ने नै छु | मानव सेवा आश्रम

उनी भन्छन्,’सीमित बजेटमा चल्नु पर्छ । खानको लागि पनि हिसाब गर्नु पर्छ । अहिले मेरो त्यो स्थिति छैन । त्यसैले जसलाई आवश्यक छ त्यो वर्गलाई सहयोग गरेको हुँ ।’ 

यति मात्र हाेइन, उनी एकदमै सरल, इमन्दार, गायक हुन् । उनलै आफु जुन अबस्थामा रहेपनि दर्शकहरुलाइ सकेसम्म खुशी पारिरहेका छन् । हामी चाहान्छाैँ कि नेपाली चर्चित गायक शिव परियारकाे जिवन सधै सुखमय बिताे”स् र उनले साेचका, आटेका कुराहरु सधै सफल हाेस् ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *