Saturday , September 25 2021
Breaking News
Home / स्वास्थ्य / कम्मर दुख्ने, अनुहारको दाग र कालो पोतो हटाउने अचुक औषधिकाे काम गर्छ कालो तिल ले, यसरी गर्नुहोस् प्रयोग !

कम्मर दुख्ने, अनुहारको दाग र कालो पोतो हटाउने अचुक औषधिकाे काम गर्छ कालो तिल ले, यसरी गर्नुहोस् प्रयोग !

कम्मर दुख्ने, अनुहारको दाग र कालो पोतो हटाउने अचुक औषधिकाे काम गर्छ कालो तिल ले, यसरी गर्नुहोस् प्रयोग ! कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि हामीले प्रयोग गर्ने गछौँ ।

अनुहारमा चायाँ,कालो पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यस दाग निको पार्न सकिन्छ । साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ । उपायहरुलाई नियमित प्रयोग गर्नु भयो भने छिटो दाग जान्छ । यस्ताे छ प्रयाेग गर्ने तरिका:-

१)”कम्मर दुख्ने रोगमा:- आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा कम्मर दुख्ने रोग निको हुँदै जाने छ ।

२) मुखमा पोतो वा दाग आएमा:- जीरा, बो-के जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जाने छ ।

About admin

Check Also

किड्नी खराब हुनभन्दा पहिला शरीरले दिन्छ यी ३ संकेत, भूलेर पनि नगर्नुहोस् वेवास्ता

काठमाडौँ । मृगौला स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ किनकि मृगौलाले हाम्रो शरीरमा उपस्थित सबै फोहोर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *