Sunday , September 26 2021
Breaking News
Home / समाचार / सविता भण्डारीको न्या’यको लागि कन्चनकि आमा सडकमा, यसरी घ’टनालाई लिएर आ’गो ऒकल्दै (हेर्नुस् भिडियो )

सविता भण्डारीको न्या’यको लागि कन्चनकि आमा सडकमा, यसरी घ’टनालाई लिएर आ’गो ऒकल्दै (हेर्नुस् भिडियो )

चितवनमा भएको एउटा घ ट ना अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।उक्त घ ट ना बैसाख ४ गते भएको थियो ।सविता भण्डारी मृ त्यु प्रकरण जुन घ ट ना अहिले सामाजिक संजालभरि यत्रतत्र सर्वत्र र छरिपस्ट रुपमा पाउन सकिन्छ ।

उक्त घ ट ना दिनप्रतिदिन झनझन र ह स्यमय बन्दै गइरहेको छ ।सविताको माइति पक्षले उक्त घ ट ना आ त्म ह त्या नभइ ह त्या भएको दाबि गर्दै आएको छ ।यौ न हिं सा देखि लिएर ह त्या सम्म गर्न बिवस तुल्याएको माइति पक्षले आरोप लगाउदै आएको छ ।हामी मिडियाले नत ह त्या भन्न सक्छौ नत आ त्मह त्या नै यो भन्ने अधिकार कित प्रहरिलाई छ कित अदालतलाई ।छानबिन जारि छ ।

यशैबिचमा केही दिन अघि सविताको श्रिमान मिडियामा आएका थिए।आफुसग श्रिमतिको कहिलेपनि नराम्रो हुदैनभएको र घरायसि झ ग डा पनि नभएको उनले बताएपनि श्रिमतिलाई डि प्रे सन भएको र त्यस्को भने दबाई खान दिने गरेको उनले बताएका थिए ।आफ्नो श्रिमतिको शो क समेत आफुले राम्रो ढंगले गर्न नपाएको र यसरी सामाजिक संजालमा यो घ ट ना फैलिरहदा आफ्नो सानो छोरो र आफुलाई पनि एकदमै गा ह्राे भएको उनले बताएका थिए।

सविताको बहिनी र आमा रुदै आफ्नो न्यायको खोजि गर्दै सडकसम्म आएका थिए।दो षि लाई कुनैपनि हालतमा उम्किन दिन नहुने र स जा य नभएसम्म आफू म र्न पनि पछि नहट्ने भन्दै आमाले कडा आ क्रो श पनि पोखेकि थिए ।कोरोनाको यस्तो बि क राल रुप लिदै गर्दा सडकमा यसरी भिडभाड गर्न नहुने भन्दै प्रहरिले ह स्त क्षेप गर्न खोज्दा च र्का चर्कि समेत परेको थियो |

अहिले भने जनस्तरबाटै महिला हिं सा को बि रो ध गर्दै सविताको न्या य को लागि आवाज उठ्न थालेको छ ।लगभक सयौको संख्यामा सडकमा उत्रिएर न्या य को ढोका ढ क्ढ काउने प्रयत्न उनिहरुले गरेका हुन् ।

र अहिले भने पुर्व सांसदनै सविताको न्या य को निमित्त सडकसम्म आएर आवाज उठाइरहेकि छिन् ।कुनै पनि हालतमा न्या य दिनै पर्ने र पाउनै पर्नेमा उनले जोड दिइन् ।सो घ ट नाले आफ्नो आत्मा रोएको र डिप्रेसन भएको भन्दै घ ट ना लाई अन्तै तिर मोड्न खोज्ने प्रयत्न भैरहदा निश्पक्ष छानबिन गर्नमा पनि जोड दिइन् ।

त्यसैगरि यतिबेला कन्चनकि आमा सविताको न्या य को लागि सडकमा उत्रिएकि छिन् ।उनले आफ्नो आ क्रो श पोख्दै उनी भन्छिन् कि बच्चालाई समेत परिवारले भन्न सिकाएको र आमा चिन्दिन भन्न लगाएको उनको आ रो प छ त्यति मात्रै हैन् सविताको सासु ससुरो र श्रिमान उपर पनि आ गो ओ क लिन कन्चनकि आमाले ।शो घ ट ना उपर सवितालाई न्याय नमिलेसम्म आफू सडकमै रहने साेत उनले प्रतिबद्धता दिईन् ।

हेर्नुस् भिडियो सामाग्री :

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *