Monday , September 27 2021
Breaking News
Home / समाचार / पत्रकारिताको धरोहर ऋषि धमला एकाएक खाना सहित सडकमा,जनता भोकले म`र्नुहुदैन भन्दै यसरी बाडे खाना (हेर्नुस् भिडियो )

पत्रकारिताको धरोहर ऋषि धमला एकाएक खाना सहित सडकमा,जनता भोकले म`र्नुहुदैन भन्दै यसरी बाडे खाना (हेर्नुस् भिडियो )

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

युटुबका पत्रकारहरुले सडकमा रहेका असायहरुलाई खाना खुवाउदै गर्दा अहिले पत्रकारिताको धरोहर मानिने आदरणीय ऋषि धमलाले ती गरिब असाय दिन दुखि र पिडितलाई मलम लाउन भन्दै खाना खुवाएका हुन्।प्राइम टेलिभिजन र रिपोर्टर्स क्लबमा अब फरक अन्दाज देखाउदै आएका धमलाले साचै नै परोपकारि काम गरे ,धन्यवाद ।

विभिन्न समयमा विभिन्न आरोप प्रत्योरोप लागेपनि सडकसम्म पुगेर खाना नपाएका अशायाहरुलाई खाना दिरहनुभएको दृश्यले सबैको मन जितेको छ।आखिर कोहि पत्रकार हुन्छ त यस्तो हुनुपर्छ ,जनताको दुख मर्का र पीडा नबुझ्ने कस्तो पत्रकार हुदोहो ।साचै महान छौ धमला ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *