Saturday , September 25 2021
Breaking News
Home / समाचार / क्याप्टेन विजय लामा ५०० घरलाई पुग्ने खाद्यान्नसहित यसरी पुगे ,आफ्नो ज्यानको प्रवाह छैन तर कोहि म र्नु हुदैन् ,यशो भन्छन् उनी (हेर्नुस् भिडियो)

क्याप्टेन विजय लामा ५०० घरलाई पुग्ने खाद्यान्नसहित यसरी पुगे ,आफ्नो ज्यानको प्रवाह छैन तर कोहि म र्नु हुदैन् ,यशो भन्छन् उनी (हेर्नुस् भिडियो)

विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । नेपालमा ठूला जहाज उडाउने अहिले ४ जना चालक छन् । तीमध्येका एक हुन् उनी । सन् १९८५ देखि पाइलट पेसामा आ’बद्ध भएपछि १९८८ बाट भने नेपाल एयरलाइन्समा जागिरे भएका उनी अहिले पनि नेपाल एयरलाइन्सका बिमान उडाउँछन् ।

साहसी, आँटिलो र मानवता भएको विमान चालकमा समेत आफूलाई चिनाउँदै आएका लामा राम्रो कलाकार हुन् । विसं २०४० मा निर्माण भएको ‘आदर्श नारी’ फिल्मबाट अभिनेताका रूपमा अभिनय सुरु गरेका उनको अभिनय यात्रा अहिले पनि जारी छ ।

उनी अभिनयलाई दोस्रो पेसासमेत मान्छन् । गायक, टेलिभिजन प्रस्तोताका रूपमा पनि चिनिएका लामाले करिब ५० वटा नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा समेत अभिनय गरिसकेका छन् । आफैले विमान हाँकेर २० बढी देशमा पुगेका लामाले को’रोना समयमा जो’खिम मोलेर विदेशमा अल’पत्र नेपालीलाई स्वदेश ल्याउने काम गरेका थिए।

यो ल’कडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गु मा उनु पर्यो त कोहि अस्प’तालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छ ट् पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गु’माउन बाध्य छन् ।

यस्तो अवस्थामा तिनै क्याप्टेन विजय लामा लगभक ५०० घरलाई पुग्ने खाद्यान्न लिएर सिन्धुपाल्चोक पुगेका छन् ।उनी स्वयमलाई समेत को’रोनाको पहिलो लहरले भेटिसकेको थियो तर पनि जनताका निम्ति उनको प्रेम र देश प्रति उनको प्रेमकै कारण उनले आफ्नो ज्यानको अलिकति पनि पर्वाह नगरि यसरी देशमा गल्लिगल्लिमा गएर रोगबाट भन्दा पनि भोकबाट म र्ने हरुलाई जोगाउने प्रयत्न गर्दैछन् ,साचै महान छन् क्याप्टेन विजय लामा ।गुञ्जनमिडिया बाट साभार गरिएको। हेर्नुस् भिडियो सामाग्री.

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *