Monday , September 27 2021
Breaking News
Home / समाचार / यस्ता लक्षण देखिए हुनसक्छ काे-राेना भाइरसको संकेत, सामान्य नठान्नुहोस् !

यस्ता लक्षण देखिए हुनसक्छ काे-राेना भाइरसको संकेत, सामान्य नठान्नुहोस् !

यस्ता लक्षण देखिए हुनसक्छ काे-राेना भाइरसको संकेत, सामान्य नठान्नुहोस् ! को- रोना भाइरसको दोस्रो लहरका बीच मास्क, सामाजिक दुरी र स्वच्छतालाई कायम राख्न निकै अत्यावश्यक भएको छ । हुन त को- रोना वा सामान्य रुपमा लाग्ने खोकीलाई चिन्न मुश्किल छ तर यदि तपाईं केही विशेष कुरामा ध्यान दिनुहुन्छ भने को- भिड–१९ को संक्रमणपश्चात् लाग्ने खोकी वा अन्य लक्षणको पहिचान गर्न सक्नुहुन्छ ।

रुघा–खोकी वा को- भिड–१९ दुबै हाम्रो अपर रेस्पिरेटरी ट्र्याक्टलाई प्रभावित गर्ने भाइरसको सम्पर्कमा आएपछि हुन्छ । भाइरसको स–साना छिटा खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा एक व्यक्तिबाट अर्को व्यक्तिलाई संक्रमित गर्दछ । यद्यपि, ध्यानमा राख्नुपर्ने कुरा के हो भने यी दुबै भाइरस भिन्न हुन्छन् र यसका लक्षण पनि अलग छन् । साधारण रुघा–खोकीको तुलनामा को- भिड–१९ को लक्षण धेरै गम्भीर छ र घातक छ । यो रुघा–खोकीको तुलनामा बढी दिनसम्म रहन्छ । यस्ता छन् लक्षणहरु:-

१) सुँघ्ने क्षमता गुम्नु :- चिसो र रुघा–खोकी लाग्दा मानिसको नाक बन्द हुनु स्वभाविक हो । तर यदि सुख्खा खोकी र ज्वरोका साथै तपाईंको सुँघ्ने क्षमतामाथि पनि प्रभावित भइरहेको छ भने यो को- रोना भाइरसको लक्षण हो । एक रिपोर्टका अनुसार को- रोना भाइरस संक्रमित करिब ४१ प्रतिशत रोगीमा यो लक्षण देखिएको छ । को- रोना भाइरसको स–साना लक्षण पनि बुझ्न जरुरी छ । को- रोना लक्षणको सुरुवातमा पहिचान गरेर तपाईं गम्भीर रुपमा बिरामी हुनबाट आफूलाई जोगाउन त सक्नुहुन्छ, यसो गरेर तपाईंले अरुको पनि ज्या- न जोगाउन सक्नुहुन्छ ।

२) सुख्खा खोकी :- सुख्खा खोकी को- रोना भाइरसको एउटा साधारण लक्षण हो । एक रिपोर्टमा दाबी गरिए अनुसार ५९ देखि ८२ प्रतिशत को- रोना बिरामीलाई सुरुमा सुख्खा खोकी लाग्छ । डब्ल्यूएचओ र चीनको फेब्रुअरी २०२० को एक साझा शोधका अनुसार ६८ प्रतिशत मानिसहरुमा सुख्खा खोकीको लक्षण भेटियो जुन दोस्रो सबैभन्दा साधारण लक्षण हो ।

३) घाँटी दुख्नु :- घाटी कुनै नन सिरियस डिजिज वा कोरो- ना भाइरसका कारण दुख्नसक्छ । यो एक निकै असामान्य लक्षण हो जुन बिरामीमा भिन्न तरिकाले देखिने गर्छ । को- रोना भाइरस नाक र घाँटीको झि-ल्लीमा प्रवेश गरेर घाँटी सुन्निने र घाउ हुने गर्छ । यदि तपाईंलाई सुख्खा खोकी, ज्वरो, थकानका साथै घाँटी दुख्छ भने यो कोल्ड वा फ्लू नभई कोरोनाभाइरस हुनसक्छ ।

४) कस्तो हुन्छ सुख्खा खोकी :- सुख्खा खोकीको अर्थ हो – खोकी लाग्दा ख-कार नआउनु । साधारणतया यस्तो खोकी चिसो लाग्दा वा फ्लूमा मात्रै देखिन्छ । यद्यपि, सुख्खा खोकी कुनै ए-लर्जीको पनि संकेत हो । त्यसैले को-भिड–१९ को परीक्षण पछि मात्रै यो विषयमा स्पष्ट हुन सकिन्छ ।

५) सास फेर्न समस्या :- खोकी र ज्वरोसँगै सास फेर्न समस्या भएको छ भने यो को-रोना भाइरस भएको एउटा बलियो संकेत हो । वास्तवमा लगातार खोकी लाग्दा हाम्रो सास नलीमा असाध्यै धेरै द-बाब पर्छ । यस्तो स्थितिमा मानिसहरुको सास फु-ल्ने गर्छ । यदि यस्तो हो भने यो मौसमी फ्लू नभइ को-रोना भाइरस हो । एक शोधमा करिब ४० प्रतिशत को-रोना संक्रमित बिरामीले सास फेर्न समस्या भएको स्वीकार गरेका छन् ।

६) लगातार खोकी लाग्नु :- यदि तपाईंलाई लगातार खोकी लागिरहेको छ भने यो को- रोना भाइरस लागेको संकेत हुनसक्छ । को- भिड–१९ मा बिरामीको गलाबाट खोकी लाग्दा लगातार एक प्रकारको आवाज निस्कन्छ । यसले मानिसहरुको आवाजमा पनि थोरै प्रभाव पार्छ । लगातार लाग्ने खोकीले घाँटीको एयरवेजलाई प्रभाव पार्ने भएकोले यस्तो हुन्छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *