Sunday , August 1 2021
Breaking News
Home / समाचार / डा. रवीन्द्र पाण्डेले भने अब असार १ गते बाट आम रुपमा लकडाउन खुलाउदा हुन्छ (भिडियो सहित)

डा. रवीन्द्र पाण्डेले भने अब असार १ गते बाट आम रुपमा लकडाउन खुलाउदा हुन्छ (भिडियो सहित)

काठमाडौं । डा। रवीन्द्र पाण्डेले पछिल्लो समय कोरोना दर घ ट्दो क्रममा रहेको बताएका छन् । उनले अहिले मृत्युदर घटेको र अस्पतालमा विरामीहरुको चापपनि कम भएको सुनाए । उनले अहिले अ प्ठ्या रो चाहीँ शहरभन्दापनि गाउँमा  बढेको सुनाए । यसको लागि सरकारले परीक्षणको द रलाई बढाउनुपर्नेमा जोड दिए ।

लकडाउन लगाउनुको प्रमुख का रण भनेको नै जनस्वास्थ्यका मापदण्ड सामूहिक पा लना गराउनु भएको उल्लेख गरे । विगतमा लकडाउन खोल्नेबित्तिकै ह्वात्तै भीडभाड बढेको सुनाउँदै अहिले पनि चरण वद्ध रुपमा खुलाउनुपर्ने उनको भनाई छ ।

उनले आम रुपमा लकडाउन खोल्नुपर्ने बताए । तर, टो टल्ली लकडाउन खोल्न चाहीँ नहुने उनको सु झाव छ । कोेरोनाभएका स्थान हेरेर मात्रै नि षेधाज्ञा को निर्णय लिनुपर्ने र नभएको अवस्थामा ल कडाउन खो ल्नुपर्ने पाण्डेको सुझाव छ ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *