Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / महानायक राजेश हमालका फ्यानका लागि आयो खुशीको खबर

महानायक राजेश हमालका फ्यानका लागि आयो खुशीको खबर

काठमाडौ । नेपाली सिनेजगतका महानायक राजेश हमाल फिल्ममा कमब्याक हुने भएका छन् । यो नेपाली दर्शकहरुका लागि खुशीको खबर हो । मधुसंग बिबाह पछि हमाल लगभग कलाकारीता बाट अलग्गै बस्दै आईरहेका छन् ।

कहिले काहि फाट्टफुट्ट भिडियोहरुमा देखिएता पनि फिल्म भने खेलेका छैनन् । तर अब उनले सत्यम् फिल्ममा साइन गरेको बुझिएको छ । उनी यसै फिल्म मार्फत फेरी कलाकारीताको दुनियाँमा कमब्याक हुने अड्कल गर्न सकिन्छ ।

उनी संगै हाल १० वटा जति फिल्मको स्किृप्ट साथैमा रहेको पनि बताइएको छ । युग देखी युग सम्म फिल्म बाट आफ्नो अभिनयात्रा थालेका हमालले ३ सय भन्दा बढी नेपाली फिल्महरुमा अभिनय गरिसकेका छन् ।

नयाँ चरित्र र भूमिकासहित आफू अभिनयमा फर्कने तयारीमा रहेको हमालले बताए । उनी अझै पनि टेलिभिजन शो तथा समाज सेवामा भने क्रियाशिल नै रहदै आएका छन् ।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *