Monday , September 27 2021
Breaking News
Home / समाचार / सम्झनामै सिमित सविताको टिकटक कलेक्सन ( भिडियो हे,र्नुस )

सम्झनामै सिमित सविताको टिकटक कलेक्सन ( भिडियो हे,र्नुस )

अहिले सबैको चासोको बिषय बनेको घ टना हो , चितवनको सबिता भण्डारी मृ त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेकी थिईन भने यस घटनालाई आफन्तले भने कर्तब्य गरि घ टाएको भनेका छन। चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मानसिक तथा शारीरिक तनाब साथै ससुराको गलत नजर थियो भन्ने आरोप

लगाईएको छ भने घटनाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टिकटक अहिले सामाजिक संजालमा भाईरल भएका छन। हेर्नुहोस यो भिडियो मा सविताको सम्झना ।

काठमाडौ । चितवनकी सविता भण्डारी घटनालाई लिएर प्रहरी कार्यालय अगाडी ववाल भएको छ । सविताको सानिमा प्रहरीको गाडी मुनी आउन लाग्दा प्रहरीले उनलाई जोगाएको छ । घटनाको अनुसन्धान फितलो भएको भन्दै सविताका माइती र उनका समर्थक प्रहरी कार्यालय घेराउ गर्न गएका थिए । उनीहरुले नारावाजी गरे पछि प्रहरीले सविताको आमा र बहिनी र केही अभियन्ताहरुलाई पकाउ गरेको छ ।

उनीहरुलाई गाडीमा हालेर लगेपछि सविताको सानिमाले गाडीलाई अगाडी उभिएर रोक्ने प्रयास गरेकी हुन् । उनले आफु माथि वाट गाडी लैजानु भन्दै हात फैलाएर गाडी अगाडी उभिएकी हुन् ।

सो घटनामा कर णी विरुद्ध आवाज उठाउँदै आएकी सावित्रा सुवेदी पनि पुगेकी छन् । उनी पनि प्रदर्शनमा सहभागी हुँदा प्रहरीले पक्राउ गरेको छ । सविताको परिवार र सावित्राका समुहका अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । सो क्रममा स्थानिय र सवितालाई न्याय दिलाउन भन्दै आन्दोलनमा लागेकाहरुले नारावाजी समेत गरेका छन् ।

चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम निधन भएको थियो । उनका माइतीले सविताले आफै मृत्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आरोप उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *