Friday , September 24 2021
Breaking News
Home / Uncategorized / खुशीको खवर : दुबई र मलेसिया सहित यी ५ देशमा हवाई उडान अनमति । ,

खुशीको खवर : दुबई र मलेसिया सहित यी ५ देशमा हवाई उडान अनमति । ,

काठमाडौ : सरकारले पहिलो चरणमा भारत सहित चार देशमा हवाई अनुमती दिए संगै अब भने नेपाली कामदार धेरै रहेका मलेदिया सहित खाडिका अन्य देशमा हवाई अनुमती दिने तयारी गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको एक उच्च अधिकारीका अनुसार दुबै, मलेसिया र साउदी अरब लगायत देशमा नेपाली कामदारहरुले भोगेका दुखलाई मध्यनजर गर्दै निय’मित उडान गर्ने निष्क’र्षमा सरकार पुगेको बताएका छन् ।

त्यसैले सरकारले हप्ताको एक दिन श्रम स्वीकृति दिने काम समेत सुरु गरेको हुनाले अबको केही दिनमै नेपालीहरु रोजगारीको लागि गएका देशहरूमा हवाइ उडान पुनः सुचारु गर्ने गरि योजना बनेको बताएका छन् ।

यता नेपालमा पनि क्रमिक रुपमा को’रोना सं’क्रमणको दर घटिरहेको हुँदा रोजगारका लागि नेपाली गएका देशहरुमा हवाई उडान सुचारु गर्नसक्ने अनुमान गरिएको छ ।

दुबई , मलेसिया र साउदिमा नेपालीहर्ज नेपाल फर्कन नपाएर समस्यामा परेको समाचार बाहिरिए संगै सरकार ले यी देशमा हवाई उडान सुचारु गर्न लागिएको स्रोतले जनाएको छ ।
यस अघि भारत, चिन, कतार र टर्किमा नियमित उडान गर्ने

घोषणा गरेको सरकारले अब भने युएई, ओमान, मलेसिया, साउदी अरेबिया लगायत ९ वटा देशमा पनि नियमित उडान गर्ने तयारी गरेको एक उच्च अधिकारीले बताए ।

उडानको अनुमती कहिले घोषणा गर्ने र उडानको मिति अझै तय नभए पनि स्रोतका अनुसार छिटोभन्दा छिटो सरकारले घो’षणा गर्ने तयारी गरेको बताउछन् । नेपालमा दैनिक रुपमा को’रोना सं’क्रमण र मृ’त्यु कम हुँदै गएको बेला देशका

अधिकाश जिल्ला लक’डाउमा रहे पनि को’रोना नियन्त्र’णमा आएको लक्षण संगै निकै फितलो भएको बेला सरकारले नेपाली कामदार रहेका देशमा निय’मित उडान गर्ने योजना अगाडी सारेको बताइन्छ । कोरो’नाको कारौडान रोकिदा कयौ देशमा नेपालि कामदारहरु अल’पत्र परेका छन् ।

About admin

Check Also

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र यस्ता छन् ।

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र यस्ता छन् । के तपाई पत्याउनुहुन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *