Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / निर्देशक दीपाश्रीसंगै निरौला पल शाह र अभिनेता पुष्प ख’ड्काले गरे वृक्षरोपण

निर्देशक दीपाश्रीसंगै निरौला पल शाह र अभिनेता पुष्प ख’ड्काले गरे वृक्षरोपण

आज विश्व वातावरण दिवस । विगतका वर्षहरुमा यससँग सम्बन्धीत सस्था’हरुले विभिन्न कार्यक्रम तथा वृक्षरोपण कार्यक्रम भब्य आयोजना गर्ने गरेको थियो । तर, कोरोना महामारीका कारण यस’वर्ष पनि वातावरण दिवस संग सम्बन्धीत गतिविधि ठप्प भयो । तथापि फेसबुकका भित्ताहरुमा भने यो दिवस संग सम्ब’न्धित पोस्टहरु देखिए । यता २ अभिनेताले भने वृक्षरोपण नै गरेर यो दिवसलाई सार्थकता दिएका छन् ।

कोरोनाका कारण काम कार्य ठप्प भएपछि केही दिन अघि आफ्नो जन्मथ’लो कैलाली पुगेका अभिनेता पुष्प खड्काले खेतिपाती गर्दै गरेको पोस्ट सामाजिक संजालमा गरिरहेका छन् । यता आ’ज भने उनले आफ्नै घर नजिकै वृक्षरोपण गरेका छन् । वृक्षरोपण पश्चात् उनले सो तस्विरहरुलाई आफ्नो फेसबुकमा राख्दै वा’तावरण दिवसको शुभकामना दिएका छन् ।

वृक्षरोपणमा खड्कालाई उनको बुवाले सघाउदै गरेको तस्वीरमा देख्न स’किन्छ । फेसबुकम उनी लेख्छन् -‘कोरोनाले हामीलाई सिकाएको छ, केही लि’नलाई केही दिन पनि जान्नु पर्छ । हामी ब’स यसलाई माटो र पानी दिउँ यसले हामीलाई जीवन दिनेछ । वृक्षरोपण र त्यसको संरक्षण प्रत्येक नागरिकको कर्तव्य बने’को छ।’

यस्तै कोरोना महामारीमा पनि ब्यस्त रहेका अर्का अभिनेता पल शाहले प’नि वृक्षरोपण गरेका छन् ।उनी संगै वृक्षरोपण कार्यक्रममा हास्य अभिनेत्री तथा निर्देशन, निर्मात्री दीपाश्री निरौला पनि दे’खिएकी छन् । पललाई यतिबेला आम दर्शकले पर्दाको मात्र हैन रियलको हिरोको रुपमा चित्रण गरिरहेका छन् । कोरो”नाले पिडा’मा परेका र अ’क्सिजन नपाएर छटपटाएकालाई दिनरात सेवामा खटेका उनले युएन पार्कमा वृक्षरोपण गरेका हुन् । उनले वृक्षरोपण पश्चात् फेसबुकमा केही तस्विर राख्दै ‘मैले त वृक्षरोपण गरे, तपाईले नि ?’ भन्दै लेखेका छन् ।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *