Saturday , September 25 2021
Breaking News
Home / समाचार / सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दै छु (हेर्नुहोस भिडियो)

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दै छु (हेर्नुहोस भिडियो)

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज आफन्त र हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दैछु”-सदिक्षा बास्तोलासदिक्षा बास्तोला ।“म एउटा निम्न बर्ग परिवार को छोरी जो सानै छदा देखी सदैव आकाश तिर हेर्दै एरोप्लेन भन्दै उफ्रिने गर्थे त्यो भित्र कस्तो हुन्छ होला ,तेस्मा चढ्दा कस्तो होला त्यो कसरी उड्छ होला येस्तो अनेकौं सोचमा डुब्थ्ये।

सायद भगवान् को नजर म तिर पनि ठ्याक्कै पर्न गयो र आफुले मेहनत गर्दै गए आज तेइ एरोप्लने चलाउन सक्ने सक्छम बन्दैछु । दाजु त गुमाए मैले तर अबको मेराे सानो सपना आफ्नो काममा अघि बढनु र बुवा आमा संग दुख शुख खुसी संग बस्ने अनि आफुले सकेको ठाउमा अरुको आवाज बन्न सकु ,मेरो सोचमा यो कहिलै छैन कि कसैलाई नराम्रो गरेर आफ्नो संसार राम्रो बनौ र कुनै फिल्म को हिरोईन को जस्तो लाईफ बिताउ।,

मैले आफ्नो दाजुको ह त्यामा गरिएको ला’परबाही सहन नसकेर आवज उठाउनु पर्यो।जुन आवाज अ’न्यायको विरुद्धमा थियो र दाजुको आ’त्माको सान्ती को लागी।जाहा यो चै ठुलाे मान्छे हो येस्को वि’रुद्ध जानु हुन्न भन्ने सोच लाई बिर्सेर मा’रे छन भने म’र्न तयार भै आवज उठाउन बाध्य भए।

मलाइ न’राम्रो देखाउने कोसिस हजारौं भये ,सायद भगवान को आशिर्वाद र हजुर्हरुको मायाले जित्यो । यो त तपाई हरुको माया र आशिर्वाद हो जस्ले आज मलाई ‘साहासी चेली ‘ को नाम दिनु भको छ । हजुरहरुको गुन तिर्ने मौका सदैव मेरो जीवनमा आइरहोस ।”

सदिक्षा लेख्नु हुन्छ:-मैले भु’लेछु कि म येस्तो ठाउमा हुर्केछु जहा ह’त्यारालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफु’लाइ परेकाे अन्या य वि’रुद्ध आवाज ऊठाउदा पिडितलाइ पागल बनाउने काम गरिन्छ आफ्नो मात्र परिवार अरुको त जनावर जस्तो सोचेर हत्या गर्छन् । कसैले केहि गर्न नसकेनि एक्दिन ती सारा पी’डितको आशुले पाेल्नेछ त्यो दिन बुज्नेछौ रियल पिडा के हो र यसलाइ भाेग्दा कस्ताे हुन्छ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *