Monday , September 27 2021
Breaking News
Home / रोचक / यी छात्राले स्कुल झोला भिरेर गरेको जिम्न्यास्टिक भाईरल,मन्त्रीले पनि शे`यर गरे सो भिडियो (भिडियो सहित)

यी छात्राले स्कुल झोला भिरेर गरेको जिम्न्यास्टिक भाईरल,मन्त्रीले पनि शे`यर गरे सो भिडियो (भिडियो सहित)

जिम्न्यास्टिकलाई ‘मदर अफ अल स्पोर्टस्’ भनिन्छ । यो एक प्रकारको प्रदर्शनी खेल हो, जुन उफ्रेर खेलिन्छ । जिमन्यास्टि कबाट नै जिमको विकास भएको हो । फिटनेसको हिसाबले पनि यो खेल प्रभाव`कारी मानिन्छ ।यो खेलको प्रवृत्ति नै त्यस्तो खालको छ कि यसले शरीरलाई चलायमान बनाउन सहयोग गर्छ । जिम्न्यास्टिक ‘हार्ड स्पोर्टस्’ हो । यो खेल राम्रोसँग खेल्न जानेपछि अन्य कुनै पनि खेल एडप्ट गर्न सजि`लो हुन्छ ।

शारीरिक तथा बौद्धिक विका|समा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सानैबाट जिम्न्यास्टिक खेल्दा राम्रो हुन्छ । टिनेजरका लागि त यसको महत्व अझै ठूलो छ । किनकि यो खेल खेल्न थालेपछि मानिस|को मन अरू कुरातिर लाग्दैन ।

यो खेलमा एउटा मुभ तलमाथि गर्ने|बित्तिकै हात–खुट्टा भाँ,चिन सक्ने ड,र हुन्छ, त्यसैले खेलाडीहरू निकै चनाखो भएर खेल्छन्, अर्थात् माइन्ड फोकस अत्यधिक हुन्छ ।यो खेल सामान्यतया एक्लै खेलिने खेल हो । प्वाइन्ट बढाउन मात्र कहिलेकाहीँ ग्रुपमा मा खेल्ने गरिन्छ । यो एकदमै बेसिक खेल हो । यसैबाट नै धेरै खेलको विकास भएको छ । प्रायजसो गेममा जिम्न्यास्टिक प्रयोग हुन्छ ।

About admin

Check Also

नाभिका बारेमा यी १० रोचक कुरा जसले तपाईलाई आश्चर्यमा पार्नेछ !

एजेन्सी – नाभि अर्थात् (नाइटो), कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *