Friday , September 24 2021
Breaking News
Home / समाचार / दोस्रो विवाह गर्न माग गर्दै ६० वर्षका बृद्ध बिजुलीको पोलमा चढेपछि जे भयाे..,(भिडियाे हेर्नुस्)

दोस्रो विवाह गर्न माग गर्दै ६० वर्षका बृद्ध बिजुलीको पोलमा चढेपछि जे भयाे..,(भिडियाे हेर्नुस्)

दोस्रो विवाह गर्न माग गर्दै ६० वर्षका बृद्ध बिजुलीको पोलमा चढेपछि जे भयाे..,(भिडियाे हेर्नुस्) । प्राय ६० वर्षका मानिसहरु माया मोह त्यागेर भगवानको भक्तिमा धेरै ध्यान दिन्छन् । धेरै भन्दा धेरै भगवानको भक्ति गरेर पुण्य कमाउन चाहान्छन् ।

तर,६० वर्षका एक व्यक्तिले भने दोस्रो विवाह गर्नको लागि पुरुषहरुले के के गर्न सक्छन् भन्ने कुरा पुष्टि गरेका छन् । भारतको राजस्थानको धौलपुर जिल्लामा ६० वर्षका एक बृद्धले दोस्रो विवाह गर्न माग गर्दै बिजुलीको खम्बामा चढेका छन् ।

उनी बिजुलीको पोलमा चढेको भिडियो हाल सामाजिक सन्जालमा भाइरल भइरहेको छ । भिडियोमा एक युवाले धेरै मुस्किलले बृद्धालाई पोलबाट भुईमा उतारेको देखिन्छ । समाचारको अनुसार उनी चढेको पोलमा करेन्ट भने थिएन् ।

करेन्ट नभएर उनी मृ-त्युको मुखबाट बचेको बिजुलीका कर्मचारीहरु बताउछन् । बृद्धले विवाह गराउन परिवारलाई पोलमा चढेर दबाब दिएका थिए । बृद्धा पोलमा परिवार विवाहको लागि राजी हुने सोचका साथ चढेका थिए ।

वास्तवमा उनी हजुरबुवा भइसकेका छन् । उनको पत्नीको नि-धन भइसकेको छ भने उनका ३ छोरा र २ छोरीको पनि विवाह भईसकेको छ । हेर्नुहाेस् भिडियाे रिपोर्ट :-

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *