Saturday , September 25 2021
Breaking News
Home / समाचार / मध्यरातमा खोलाले खा यो ४ महिलालाई,यस्तो थियो रातको रहस्य (भिडियो हेर्नुस्

मध्यरातमा खोलाले खा यो ४ महिलालाई,यस्तो थियो रातको रहस्य (भिडियो हेर्नुस्

रातको १० बजे नेपालगन्जबाट घोराही तर्फ गइरहेको कारलाई सिस्ने खोलाले बगाएको छ ।कारमा सवार भएका ४ जना महिलाको ज्या न गएको छ ।घ टनापछि २ खोज्ने क्रममा २ जनाको श व त्यतिबेलै २० देखि २५ मिटरको दुरीमा फेला परेको थियो भने एकजना महिलाको शरीरमा खुट्टा थिएन ।

गाडी चालक निरबहादुर पुनका अनुसार खोलामा गाडी प्रवेश गर्दा खोला सामान्य थियो तर जब गाडी खोलामा पस्यो त्यसपछि खोला उर्लिएर आएर ब गाएको बताए ।तर स्थानीयका अनुसार खोला निकै ठुलो भएको र अन्य सवारी साधनहरु खोला तर्न नसकेर बाहिरै रोकिएको थियो ।

सिस्ने खोलाको पुलको निर्माण नसकिएको तर ठेकेदार यज्ञ खत्रीले असारमा अबको एक महिना भित्र सम्पन्न गरेर जिम्मा दिने वचन गरेका थिए तर अहिलेसम्म पनि पुलको निर्माण सम्पन्न नहुँदा यस्ता घ टनाहरु घट्दै आएका छन् ।पुल निर्माण नभएको हुँदा सवारी साधनहरु खोलैको बाटोबाट कुदाउनु परेको हुँदा यस्ता घ टना घट्ने गरेको पाइएको छ ।

त्यस् घटनामा कारका चालक सामान्य घा इते भए भने अन्य ४ जना महिलाको मृ त्यु भएको थियो । मृ त्यु हुनेमा घोराही १३ मा बस्ने ३२ वर्षीय सुशीला श्रेष्ठ,सोही ठाउँकि ४० वर्षीय रीता पुन,घोराही १४ कि ४० वर्षीय विमला केसी र घोराही १४ कि २९ वर्षीय राधीका कुवरको मृ त्यु भएको हो ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *